प्राविधिक शिक्षा (कक्षा ९–१२)

गृहपृष्ठ प्राविधिक शिक्षा (कक्षा ९–१२)
कम्प्युटर इन्जिनियरिङ (प्राविधिक)

कम्प्युटर इन्जिनियरिङ (प्राविधिक)

४ वर्ष (कक्षा ९–१२)

Technical

श्री भानु माध्यमिक विद्यालयमा सञ्चालित कम्प्युटर इन्जिनियरिङ (कक्षा ९–१२) कार्यक्रमले विद्यार्थीहरूलाई कम्प्युटर विज्ञान, सफ्टवेयर विकास, नेटवर्किङ र हार्डवेयरसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्दछ। यसले इन्जिनियरिङ र सूचना प्रविधि क्षेत्रमा उच्च शिक्षाका लागि तयार पार्छ।

उद्देश्यहरू

क) विद्यार्थीहरूलाई कम्प्युटर विज्ञान र सूचना प्रविधिमा आधारभूत र उन्नत ज्ञान प्रदान गर्ने। ख) प्रयोगात्मक कार्यहरू मार्फत व्यावहारिक सीप विकास गर्ने। ग) सफ्टवेयर विकास, नेटवर्किङ र हार्डवेयर मर्मतका लागि तयार गर्ने। घ) राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा रोजगारका अवसर सिर्जना गर्ने।