सन्देश
सदस्य
शिक्षा तथा मानवस्रोत बिकास केन्द्रद्वारा युवाहरुमा गुणस्तरीय शिक्षाका लागि श्री भानु मा.वि.दोधारा चाँदनी वडा नं. ६, कञ्चनपुर लाई छनौट गरी विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्घिका लागि अवसर प्रदान गरेका आधारमा सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश अन्तर्गत सञ्चालित क्वालिटी परियोजनाको सहयोगमा विभिन्न चरणमा विद्यालय सुधार योजना निर्माण सम्बन्धि गोष्टी, तालिम लिई योजना निमाणमा निकै सहयोग भएको महसुस गरेको छु ।
शैक्षिक गुणस्तर अभिबृद्घि तथा विद्यालयको सर्वाङ्गीण विकासका लागि ५ वर्षे (२०८१–२०८५) विद्यालय सुधार योजना निर्माण गरि विद्यालय विकासलाई अगाडि वढाउन यो योजना कोशेढुङगो सावित हुने विचार महसुस गरेको छु । तसर्थ विद्यालयका सम्पूर्ण पक्षलाई समेटी शैक्षिक गुणस्तर अभिबृद्घि गर्ने लक्ष यस योजनाको रहेको छ ।
सदस्य
सदस्य
सदस्य
सदस्य
सदस्य
सदस्य सचिव